शुभकालीका गाउँपालीकाको संक्षिप्त परिचय

 

मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत रहेको जिल्ला कालीकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालीका र ६ ओटा गाउँपालीका रहेका छन् | ६ ओटा गाउँपालीका मध्ये शुभकालीका एक गाउँपालीका हो |

यस गाउँपालीकामा जम्मा वडा ८ वटा रहेको छ र यस गाउँपालीकाको कुल क्षेत्रफल ९७.३२ वर्ग किलोमिटर रहेको छ | शुभकालीका गाउँपालीकाको कुल जनसंख्या १४०८० रहेको छ| यस शुभकालीका गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– महाबै गा.पा , पश्चिममा– दैलेख र अछाम जिल्ला , उत्तरमा– खाडाचक्र गाउँपालीका, र दक्षिणमा - दैलेख जिल्ला रहेको छ |

Pages

महत्त्वपुर्ण स्थानहरु

अक्षांशः

देशान्तरणः