FAQs Complain Problems

मोबाइल ऐप्स सञ्चालन सम्बन्धमा

सुचना ः मोबाईल ऐप्स सञ्चालन सम्बन्धमा 
आज मिति २०७५।०९।१२ गतेदेखि सुभकालीका गाउँपालिकाको मोबाइल ऐप्स सन्चालनमा आएको जानकारि गराउदछौ।उक्त ऐप्स डाउनलोड गर्नका लागि हजुरहरुको मोबाईल मा रहेको Playstore मा गएर Suvakalika Rural Muncipality सर्च गरेर डाउनलोड गर्न सक्नुहुनेछ।अथवा सिधै https://l.facebook.com/l.php?u=https%3A%2F%2Fplay.google.com%2Fstore%2Fa...मा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ।
यो ऐप्समा तपाईहरुले हाम्रो पालिकाको बारेमा निम्न कुरा जानकारि पाउन सक्नुहुनेछ।
-सम्पर्क,प्राय सोधिने प्रश्नहरु,जनमत,ऐन कानुन
-हाम्रो बारेमा,सेवाहरु,कार्यक्रम तथा परियोजना,सुचना तथा जानकारि,सुझाव तथा गुनासो,समस्या दर्ता
-वडा विवरण,महत्त्वपुर्ण स्थानहरु,आपतकालिन नम्बरहरु

नोटःमोबाइल एप्स भनेको मोबाईल फोन, ट्याबलेट कम्प्यूटर, स्मार्टफोनमा तथा विभिन्न विद्युतीय उपकरणहरुको लागि तयार गरिएको कम्प्यूटर प्रोग्राम हो।

आर्थिक वर्ष: