FAQs Complain Problems

Audio Notice Board सन्चालन सम्बन्धमा

सुचना-Audio Notice Board System सन्चालनमा
अाज मिति २०७५/०६/०१ गतेदेखी हाम्रो गाउँपालिकाको Audio Notice Board System सन्चालनमा अाएको हुदा,हाम्रो गा.पा को महत्त्वपुर्ण सुचना निशुल्क रुपमा प्राप्त गर्नको लागी हाम्रो १३ अङ्कको टोल फ्रि नंम्बर १६१८०७०७६८७०८ डायल गारि सुन्न सक्नुहुनेछ।
नोटःयो प्रबिधीको प्रयोग ईन्टरनेट नपुगेको तर फोन कलले काम गर्ने स्थानमा सुचना सन्चार गर्नको लागी महत्वपुर्ण भुमिका खेल्ने जानकारी गराउदछौ।यो सेवा निःशुल्क रहेको जानकारी गराउदछौ।धन्यवाद।
सुचना प्रबिधी शाखा
शुभकालीका गा.पा
कर्णाली प्रदेश,कालीकोट,नेपाल

आर्थिक वर्ष: