FAQs Complain Problems

घरको नक्सा पास गर्दा चाहिने आवश्यक कागजपत्रहरु के के हुन?

लालपुर्जा, ब्लुप्रिन्ट नागरिकताको प्रतिलिपि ,वडा सिफारिस ,घरको नक्सा, घर नक्सा पास फारम आवश्यक पर्दछन।