सुचना तथा समाचार
हाम्रो मोबाईल ऐप
शुभकालीका गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस
शुभाकालीका गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका:
१. आफ्नो Android Mobile मा गएर playstore Application खोल्नुहोस् |
२. playstore application खोलेपछि search google play मा गएर Suvakalika Rural Municipality लेख्नुहोस् |
३. Suvakalika Rural Municipality नाम भएको application देखिन्छ |
४. Suvakalika Rural Municipality application मा क्लिक गरि install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |
सहयोगको लागीः
शुभकालीका गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह सुझाव र सहयोगको अपेक्षा गरिएको छ ।
शुभकालीका गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४८३११८७३,९८४२३०२४२१,९८४१०३५३६८ मा फोन गर्नुहुन अनुरोध छ ।
सेवाहरु


-सम्बन्धित वडाको सिफारिस
-प्रहरीको स्थलगत मुचुल्का
-निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-सम्बन्धित व्यक्तिको निवेदन


-अदालतबाट सम्बन्ध विच्छेद भएको कागजको प्रतिलिपी
-सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


-आमभेला बाट उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि
-योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
-उपभोक्ता समितिका अध्यक्ष,सचिव र कोषाध्यक्षको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
-सम्बन्धित वडा कार्यालयको सिफारिस
-योजनाको लगत ईस्टिमेट
-निवेदन